70 भन्दा बढी मानिसहरू मरे र दर्जनौं घाइते भए दुई यात्री बस र तेलको टैंकर एकअर्कामा थोककीयो पूर्वी अफगानिस्तानमा । टैंकर र बसको अगाडीको भाग पुरै धस्त भएको थियो ।धेरै जसो मर्नेमा बच्चा पनि थीये यो घटना आईतवार गजनीमा भएको हो जुन अफगानिस्तानको राज धानी काबुलको नजिक पर्छ बसमा १२५ यात्रु थीए भनेर जविद सलंगी,गजनीको राज्यपाल प्रवक्ताली बताए।
0 comments Blogger 0 Facebook
Post a Comment