काठमाडौ, १२ वैशाख । गत १२ वैशाखको विनाशकारी भुकम्पमा परी ज्याउनेहरुको सम्झनामा आइतबार साँझ दिप प्रज्वलन गरिएको छ । माइतघर मण्डलामा प्रधानमन्त्री केपी ओलीले दिप प्रज्वलन गरेका हुन् ।
k|wfgdGqL cf]nLbLk k|Hjng utjif{ j}zfv !@ ut] uPsf] ljgfzsf/L e"sDkdf d[To' ePsf g]kfnLsf] cfTdfsf] lr/zflGtsf] nflu cfOtaf/ dfOtL3/ d08nfdf bLk k|Hjng ub}{ k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/ M /f]zg ;fksf]6f, /f;;
दिप प्रज्वलनमा प्रधानमन्त्रीको साथै सरकारका उपप्रधानमन्त्री, मन्त्री, कुटनीतिक नियोगका प्रमुख एवं अन्य अधिकारीहरुको सहभागीता रहेको थियो । एक बर्ष अघि आएको विनाशकारी भुकम्पमा लगभग नौ हजारको ज्यान थियो ।
- See more at: http://www.lightnepal.com/13035#sthash.tnSY7PNa.MRROMjhz.dpuf

0 comments Blogger 0 Facebook
Post a Comment